गढीखबर,
बेल्टार/कार्तिक १५। जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
नेता राईलाई कोरोना पोजेटिभ देखिएको नेता राईको श्रीमति तथा नेतृ सुशीला श्रेष्ठले आफ्नो सामाजिक सञ्जाल फेसबुमा जनाएकी दिएकी हुन् ।
केही दिनअघि पनि पार्टीका अर्का वरिष्ठ नेता तथा संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई र हिसिला यमिलाई पनि संक्रमण पुष्टि भएको थियो ।