आईसोलेशन सेन्टरलाई आर्थिक सहयोग

बेल्टार/जेठ १८। उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ६ सातधारे स्थित सञ्चालित कोभिड अस्पताल (आईसोलेशन सेन्टर)लाई आर्थिक सहयोग प्राप्त भएको छ

Read more