चिसापानीमा पनि दीप प्रज्वलन

जन्तेढुंगा/फागुन १३। विघटित प्रतिनिधिसभा पुनस्र्थापना भएपछि खोटाङको जन्तेढुंगा गाउँपालिकामा पनि दीप प्रज्वलन गरिएको छ । गत मंगलबार सर्वोच्च अदालतले विघटित

Read more

चौदण्ढीगढीमा आजबाट राष्ट्रिय परिचय पत्र

बेल्टार/फागुन १३। चौदण्डीगढी नगरपालिकामा पनि राष्ट्रिय परिचय पत्र वितरण कार्यक्रम शुरु भएको छ । राष्ट्रिय परिचय पत्र वितरण सम्बन्धी कार्यविधि

Read more

चौथाै मेयर कप व्याडमिन्टन प्रतियोगीताको उद्घाटन

बेल्टार/फागुन १३। “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने मूल नाराकासाथ चौदण्डगढी नगरपालिका वडा नं. ४ बसाहा स्थित शनिबारेमा चौथो

Read more

संसद पुनःस्थापनापछि गाईघाटमा नेकपाको स्वागत ¥याली

बेल्टार/फागुन १२। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि त्यसको खुशीयालीमा सदरमुकाम गाईघाटमा स्वागत जुलुस प्रदर्शन गरिएको छ

Read more

वंशिलाघाटमा पक्कि पुलको लागि सम्भावियता अध्ययन

बेल्टार/फागुन १०। वंशिलाघाटमा पक्कि पुलको लागि सम्भावियता अध्ययन शुरु गरिएको छ । सोमबार चौदण्डीगढी नगरपालिका प्रमुख खगेन्द्र राईको नेतृत्वमा कालिका

Read more

दुई ठाउँमा भएको आगलागीबाट ३१ लाख बराबरको क्षती

बेलका/फागुन १०। बेलका नगरपालिका वडा नं. ३ रातापानी स्थित सुमित्रा खत्रीको घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षती भएको छ

Read more

शहिद रामप्रशाद राई रंगशालामा इतिहासमै ठूलो फुटबल प्रतियोगीता हुँदै

बेल्टार/फागुन १०। बेल्टार बजारको इतिहासमै पहिलो पटक ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगीता हुने भएको छ । ७ नं. वडाको ऐतिहासिक

Read more

गरिव,दुःखीहरुको सेवा गर्नु नै मेरो प्रमुख उदेश्य होः डा. खड्का

बेल्टार/फाफुन ९। आफ्नो क्षमता भनेको प्रधानमन्त्री चलाउँने भएपनि इच्छा र चाहना भनेको गरिव, निमुखा, दीनदुःखी श्रमजीवी वर्गहरुको सेवा गर्नु नै

Read more

चुनाव आउँदै, नागरिकहरुपनि पार्टी छान्दै–फेर्दै

बेल्टार/फागुन ८। संविधानतः हो भने अबको दुई वर्षमा निर्वाचन अनिवार्य हुने छ । तर, चुनवा हुन अगावै नेताहरुको चलपहल त्यस्तै

Read more

ढंग नपुग्दा वडाध्यक्षको हप्काइ खानु प¥यो

बेल्टार/फागुन ७। “निर्वाचित जनप्रतिनिधीहरु, कर्मचारीहरु, मेलमिलापकर्ताहरुको लागि स्थानीय सरकार सञ्चालन ऐन तथा मेलमिलाप प्रकृया सम्वन्धी १ दिने अनुशिक्षण कार्यक्रम तथा

Read more