विद्यालयलाई कम्प्यूटर हस्तान्तरण

बेल्टार/माघ १८। चौदण्डीगढी नगरपालिका वडा नं. ६ स्थित ज्योति माध्यामिक विद्यालयलाई ४ थान डेक्सटप कम्प्यूटर प्राप्त भएको छ । स्थानीय

Read more

वाेनम्याराे पीडितले ग¥याे सहयाेगकाे याचना

बेल्टार/माघ १८। वोनम्यारो पीडित एक युवाले आर्थिक सहयोगको याचना गरका छन् । चौदण्डीगढी नगरपालिका वडा नं. ७ कल्याण चोक निवासी

Read more

भोली कांग्रेस निकट भातृसंगठनहरुको विरोध प्रदर्शन

बेल्टार/माघ १८। प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक तथा प्रतिगमन कदमका विरुद्ध नेपाली कांग्रेस निकट भातृसंगठनहरुले ७७ वटै जिल्लामा भोलि सोमबार

Read more

जसपाको तेस्रो चरणको आन्दोलनको घोषणा

बेल्टार/माघ १७। जनता समाजवादी पार्टीले पनि केन्द्रदेखि वडा तहसम्म विरोध प्रदर्शन गर्ने भएको छ । संसद विघटन विरुद्ध जसपालले आगामी

Read more

चौदण्डीगढीमा पनि खोप लगाउँन शुरू

बेल्टार/माघ १७। चौदण्डीगढी नगरपालिकामा पनि कोरोना विरुद्धको खोप लगाउँन शुक्रबारदेखि शुरु गरिएको छ । पहिल पटक खोप नगर स्वास्थ्य शाखाका

Read more

उच्च नागरिक सम्मानकासाथ चाम्लिङको अत्योष्ठि

बेल्टार/माघ १५। बुधबार निधन भएका वरिष्ठ समाजेवी कृष्ण चाम्लिङको अन्त्योष्ठि गरिएको छ । चौदण्डीगढी नगरपालिका वडा नं. ६ चाम्लिङ चोक

Read more

किराया संस्थापक अध्यक्ष तथा समाजसेवी चाम्लिङको निधन

बेल्टार/माघ १४। किरात राई योयोक्खा उदयपुर जिल्लाको संंस्थापक अध्यक्ष तथा समाजसेवी कृष्ण चाम्लिङको निधन भएको छ । चौदण्डीगढी नगरपालिका वडा

Read more

चाैदण्डीगढीका नयाँ कर्मचारीहरुलाई प्रशिक्षण

दिपेन्द्र वान्तावा, बेल्टार/माघ १३। भूमिहिन, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुको लगत संकलन इकाई कार्यक्रम अन्तर्गत खटिने नयाँ कर्मचारीहरुलाई प्रशिक्षण दिइएको छ

Read more