व्राउन सुगरसहित ५ जना पक्राउ

गढीखबर,
बेल्टार, पुस २। लागुऔषधसहित ५ जनालाई पहरीले बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा नं. २ का ३१ वर्षीय रेवतकुमार खाती, ३ नं. वडा बस्ने वर्ष ३४ का रोहितकुमार चौधरी, सोही ठेगानाका

वर्ष ३३ का जगसन राई, सोही स्थानका वर्ष ३८ का पर्वत दाहाल त्यस्तै वडा नं. ४ का वर्ष ३२ का देवेन्द्र मगरलाई बुधबार पक्राउ गरेको हो ।

अवैध व्राउन सुगर किनबेच भइरहेको भन्ने गोप्य सूचनाको आधारमबाट ३ ग्राम अवैध व्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला

प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ परेकाहरुलाई अन्य थप अनुधान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *