लकडावन १० दिन थपियो

गढीखबर
बेल्टार/बैशाख २४। विश्वभर पैmलिरहेको कोरोना भाईरसको संक्रमणलाई रोकथामको लागि लागू गरिएको लकडावन १० दिन सम्म थप गर्ने सरकारले निर्णय गरेको छ । विभिन्न लिल्लाहरुमा संक्रमितको संख्या बढ्न थालेपछि आज बसेको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो ।

त्यसैगरी मंगलबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकको सुझावका आधारमा मन्त्रिपरिषद्ले लकडाउनलाई आगामी जेठ ५ गतेसम्म लागू हुने छ । यसअघि थपिएको १० दिन लकडाउन बिहीबारबाट सकिँदै छ ।

चैत ११ बाट सुरु भएको लकडाउन बिहीबारसम्ममा ४५ दिन पूरा हुनेछ । कोरानाको कारण भाईरसको कारण उदयपुर जिल्ला रातो सूचि (रेडजोन)मा सुचिकृत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *