प्रधानाध्यापकलाई पितृ शोक
गढीखबर,
बेल्टार/भदौ २९। चौदण्डीगढी नगरपालिका वडा नं. ४ बसाहा वर्षे डाँडा स्थित नारद आदर्श माध्यामिक विद्यालयका प्रधानाध्यापक कुमार खड्कालाई पितृ शोक परेको छ ।
प्रअ खड्काका बुवा पदमबहादुरको ७९ वर्षको उमेरमा शनिबार निधन भएको हो ।
लामो समयसम्म मुटु रोगबाट ग्रसित थिए । प्रअ खड्को आमा पनि महिना दिन अगाडीमात्र निधन भएको थियो ।