ठगी मुद्धाका फरार अभियुक्त पक्राउ

बेल्टार/पुस २५। ठगी मुद्धामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले शुक्रबार बेलुका ६ः३० बजेको समयमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा नं. १२ का २५ वर्षीय शुरेश गुप्ता शाहलाई पक्राउ गरेको हो ।

०७६ चैत्र २९ गतेको ठगी मुद्धामा जिल्ला अदालत उदयपुरले उनी विरुद्ध ११ महिना १२ दिन कैद सजाय हुने गरी पैmसला गरेको थियो ।

पैmसला कार्यान्वयनको लागि अदालत पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *