“एकद्धार नीतिबाट फिल्म सुटिङको व्यवस्था गर्न सरकारले काम गरिरहेको”

अर्थमन्त्री डा. युवराज खतिवडाले एकद्धार नीतिबाट फिल्म सुटिङको व्यवस्था गर्न सरकारले काम गरिरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री खतिवडाले फिल्म सुटिङ स्थल निर्माण गर्न र त्यसका लागि विभिन्न मन्त्रालयसँग समन्वय गरी एकद्धार प्रणाली मार्फत काम हुने गरी सरकारले काम गर्न लागेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *