आँप फुल्यो

आँप फुल्यो लिची फुल्यो मुनुङ्गा नि फुल्यो
ऋतु राजा वसन्तको बल्ला ढोका खुल्यो ।
गत साल त्यति धेरै नफुलेको आँप, यसपाली भने राम्रो फल्ने आशा छ कृषकहरुमा ।
पत्रकार महेन्द्र राईको फेसबुक वालबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *