अवैध गाँजासहित युवती पक्राउ

बेल्टार/असार १३। अवैध जाँगासहित उदयपुरको बेलका नगरपालिकाबाट एक जनाई प्रहरीले आज (आईतबार) प्रक्राउ गरेको छ ।

भोजपुर हतुवागढी गाउँपालिका वडा नं. ४ की १८ वर्षीया सुजता मग्रातीलाई एक किलो गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।

जेव्रा झोला भित्र लुकाईछिपाई प्लाष्टिकले बेरिएको अवस्थामा बेलकाको कोठु स्थित अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मग्रातीलाई इलाका प्रहरी कार्यालय रामपुरमा ल्याई थप अनुसन्धान भइरको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *