अवैध काठ बरामद

बेल्टार/असार ३। उदयपुरको बेलका नगरपालिका–१ आम्वासीबाट अवैध चिरान काठ प्रहरीले बरामद गरेको छ ।

आम्वासी स्थित प्रहरीको चेकपोष्टले प्रदेश नं. १०२–००३ त १३८६ नं. को ट्याक्टरमा लोडगरी बेलकाको खरीखोला सव डिभिजन वन कार्यालयतर्पm ल्याउँदै गरेको काठ बुधबार बरामद गरिएको हो ।

२३ थान टुना अनाधिकारिक विना छुटपूर्जी बरामद काठ इलका प्रहरी कार्यालय रामपुरठोक्सिला बेलकाले नियन्त्रणमा लिइ आवश्य

अनुसन्धानको लागि विहिबार डिभिजन वन कार्यालय गाईघाट पठाइएको जिल्ला प्रहरी कार्यालय गाईघाटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *